भारतले प्रचण्डलाई औपचारिक आतिथ्य दिन चाहेन

काठमाडौं । पत्नी सीता दाहालको जटिल रोगको उपचारका लागि भारतको आर्थिक राजधानी मुम्बईमा रहेका विभाजित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई भारतीय पक्षले औपचारिक भेटघाटका लागि आधिकारिक च्यानलबाट व्यवस्थापन होस् भन्ने सन्देश दिएको छ । काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीले प्रचण्डको पक्षबाट भेटवार्ताका लागि केही इमेल र खबर प्राप्त भए पनि अहिले नेपालको जटिल…