कस्तो पार्टी, कस्तो सरकार चाहेको कमरेड ?

प्रदीप परियार - विश्व कोरोनाले विक्षिप्त भएको बेला नेपालमा राजनीतिक दाउपेज चलिरहेको छ । खास गरी सत्तारुढ पार्टी नेपाल कम्यूनिष्ट पार्टीभित्रै चलिरहेको अराजनीतिक गतिविधिले पार्टी कार्यकर्ता र शुभचिन्तक अहिले निराश बनेका छन् । सबैको चहाना पार्टी एकता मजबुद होस भन्ने छ । भावनात्मक रुपमा एकता नभएको नेकपामा केहि दिन देखिको उतारचडावले जस्तोसुकै परिणाम आउन सक्ने…