बैशाख २७, २०८२ शनिबार

राजनीतिक

कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ । यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णित बनेको


झापा एमाले : सचिवका दुवै उम्मेदवारको उम्मेदवारी फिर्ता, बिहीवार सथप गराउने

बिर्तामोड । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनका लागि सचिवमा मनोनयन दर्ता गरेका दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । सचिवमा उम्मेदवारी दर्ता गरेका तुलसी कार्की र बोधप्रसाद घिमिरेले


इलाम-२ मा चुनावी सरगर्मी

कोकिला ढकाल इलाम, चैत १९ गते । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । गत मङ्सिरको चुनावमा इलाम २ बाट


शिक्षामा दलीय राजनीति अन्त्यको प्रक्रिया सुरु गरिने

काठमाडौँ, १९ चैत : शिक्षा, विज्ञान तथा प्राविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा रहेको दलीय राजनीति अन्त्यका लागि अभियान सञ्चालन गरिने बताउनुभएको छ । राष्ट्रियसभाको ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को


मातृभाषाको नाममा कलिला बालबालिकामाथि हदैसम्मको अन्याय भयो : सचेतक बराल

काठमाडौं, चैत १८ । नेकपा एमालेकी सचेतक सुनिता बरालले मातृभाषाको नाममा स्थानीय तहका प्रमुख–उपप्रमुख र वडाध्यक्षहरुले कलिला बालबालिकामाथि हदैसम्मको अन्याय गरेको तथ्य प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको सून्य


झापा एमालेको अध्यक्षमा गिरी र उपाध्यक्ष ढुङगेल सर्वसम्मत

बिर्तामोड । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्ष र उपाध्यक्ष पदमा सर्वसम्मत भएको छ । अध्यक्षमा प्रेम बहादुर गिरी र उपाध्यक्षमा शिव ढुङगेल सर्वसम्मत भएका हुन् । शनिवार


एमाले झापाको बन्दसत्र जारी : प्रतिवेदनहरु पारित, शनिवारबाट निर्वाचन कार्यक्रम सुरु हुने

बिर्तामोड । नेकपा एमाले झापाको बिहीवारदेखि सुरु ११ औं जिल्ला अधिवेनको दोस्रो दिन तीन वटा प्रतिवेदनहरु पारित गरिएका छन् । शुक्रवार विहानदेखि सुरु भएको बन्दसत्रमा दिनभर राजनीति प्रतिवेदन, सांगठानिक प्रतिवेदन


काँग्रेस महामन्त्री थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा आजदेखि सुरु गरेका छन् । आज बिहान ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक विपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले


नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

बिर्तामोड । नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएको छ । चैत १५ र १६ गते बिर्तामोडस्थित अग्रसेन भवनमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]