चारआली । त्रिदेव बहुमुखी क्याम्पसमा चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु पक्षमा उत्साहपूर्ण माहोल देखिएको छ । विद्यार्थीहरूका बीचमा अनेरास्ववियुको प्रभाव बढ्दै गइरहेको विद्यार्थी नेताहरुले प्रतिक्रिया दिएका छन् । संगठनका उम्मेदवारहरूलाई व्यापक समर्थन मिलिरहेको दावी गरिएको छ । अनेरास्ववियुका केन्द्रीय सदस्य रोशन लामाले विशेष सभाको आयोजना गर्दै अध्यक्ष पदका लागि ईश्वर…