खोटाङ । सडक दुर्घटनामा ज्यान गुमाएका खोटाङका अनेरास्ववियुका नेता मिलन राईको प्रतिमा अनावरण गरिएको छ । ०७३ माघ २५ गते भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनाका कारण ज्यान गुमाएका खोटाङको रावाबेसी गाउँपालिका–३ लामीडाँडास्थित चिउरीवासका बिद्यार्थी नेता राईको प्रतिमा अनावरण गरिएको हो । आठौं स्मृति दिवसको अवसरमा चिउरीवासस्थित राईको समाधीस्थलमा निर्माण भएको अर्धकदको प्रतिमा आइतवार एक कार्यक्रमको बीच…