भोट सूर्यलाई दिनुस्, सुहाङ र विकासको जिम्मा एमालेले लिन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा एमालले पढेलेखेको काम गर्न सक्ने युवालाई उठाएको बताउनुभएको छ । इलाम क्षेत्र नम्बर २ को मंगलबारेमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेले योग्य उम्मेदवार उठकै कारण माओवादी केन्द्र, नेकपा माओवाद तथा नेपाल परिवार दलले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन…