झापा एमाले : सचिवका दुवै उम्मेदवारको उम्मेदवारी फिर्ता, बिहीवार सथप गराउने

बिर्तामोड । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनका लागि सचिवमा मनोनयन दर्ता गरेका दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । सचिवमा उम्मेदवारी दर्ता गरेका तुलसी कार्की र बोधप्रसाद घिमिरेले अध्यक्ष मण्डलका अध्यक्ष विशाल भट्टराईलाई आज साँझ उम्मेदवारी फिर्ता लिएको पत्र बुझाएका हुन् । आवश्यक संख्याभन्दा धेरै उम्मेदवारी परेको पदमा उम्मेदवारी फिर्ता गराउने र त्यसमध्ये…