असार २, २०८२ सोमबार

शिक्षा

शिवसताक्षीमा कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रम पठनपाठनको तयारी

शिवसताक्षी । झापाको शिवसताक्षीमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागु हुने भएको छ । शनिवार शिवसताक्षी नगरपालिका कार्यालयमा स्थानीय पाठ्यक्रम प्रबोधिकरण कार्यशाला गराइएको हो । नगरपालिकाले कक्षा १ देखि ८


पत्रकार राईलाई तर्साउन अर्जुनधारा माविको प्रअले गरिन किर्ते निर्णय

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य एवम् इजलास दैनिकका संवाददाता ईन्द्रकुमार राईलाई अर्जुनधारास्थित एक विद्यालयकको प्रधानाध्यापकले माईन्युट किर्ते गरेर तर्साउने प्रयास गरेकी छन् । झापाको अर्जुनधारा–४ भाङबारीमा रहेको


१६ विद्यालयमा पुग्यो ‘हाम्रो मेचीनगर’

मेचीनगर, ३१ बैशाख । मेचीनगर नगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यपुस्तक ‘हाम्रो मेचीनगर’ शिक्षकहरुले धमाधम विद्यालय लान थालेका छन् । नयाँ शैक्षिक सत्र २०८२ का लागि नगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यपुस्तक


भद्रपुरमा ३०० विद्यार्थीलाई एकसाथ देखाइयो मोबाइल एडिक्सनबारे बनेको चलचित्र ‘झिल्को’

एकराज प्रधान  झापा । समाजसेवी चण्डीप्रसाद अधिकारीले बुधबार ३०० जना विद्यार्थीलाई भद्रपुरस्थित कृष्णराज कम्प्लेक्समा चलचित्र ‘झिल्को’ देखाउनु भएको छ । भद्रपुरमा रहेका एमरेल्ड एकाडेमी, नेसनल मेरिगोल्ड स्कुल, विभूति विद्या मन्दिर,


शिवसताक्षीका विद्यार्थीलाई ५० दिने लोक सेवा कक्षा

शिवसताक्षी । झापाको शिवसताक्षीमा लोकसेवा आधारभूत निशुल्क कक्षा सञ्चालनमा आएको छ । शिवसताक्षी नगरपालिका शिक्षा शाखाको आयोजनामा शिवसताक्षीको श्री राष्ट्रिय रमणीय आदर्श माविमा कक्षा सञ्चालन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ


कनकाई क्याम्पस बिर्तामोडका ११ जना प्राध्यापक आफ्नै पूर्वविद्यार्थी

प्रदीप परियार  बिर्तामोड । नर्सरीदेखि डिग्रीसम्म अध्ययन गर्न पाइने बिर्तामोडको कनकाई आदर्श क्याम्पसले आफ्नो उत्पादनलाई नै रोजगारी प्रदान गर्ने रणनीति लिएको छ । आफ्नो उत्पादनको गुणस्तरीयतामाथि पूर्ण विश्वस्त रहेको क्याम्पस


कक्षा १२ को परीक्षा आजदेखि

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को


खुल्न थाले सामुदायिक विद्यालय

बिर्तामोड । झण्डै एक महिनासम्म बन्द गरिएको सामुदायिक विद्यालयहरु खुल्न थालेका छन् । नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा गरिएको शैक्षिक हड्तालपछि बन्द भएका विद्यालयहरु आइतवारबाट नियमित रुपमा सञ्चालन हुने भएका


बिर्तामोडमा दुई दिवसीय मिनि आर्ट फेयर

बिर्तामोड । झापाको बिर्तामोडमा दुई दिवसीय मिनि आर्ट फेयर सम्पन्न भएको छ । इशा बुक्स बिर्तामोडको आयोजना र देही आर्ट काँकरभिट्टाको प्राविधिक सहयोगमा शुक्रवार फेयर सम्पन्न भएको हो । उक्त


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]