झापाका संस्थागत विद्यालयले सोमवारदेखि पठनपाठन सुरु गर्ने

बिर्तामोड । झापाका संस्थागत विद्यालयले आगामी बैशाख १४ सोमवारदेखि पठनपाठन सुरु गर्ने भएका छन् । पठनपाठन सुरु नगर्दा विद्यार्थीको शैक्षिक गतिविधि नै प्रभावित हुने भएपछि आउँदो सोमवारदेखि पठनपाठन सुरु गर्न लागिएको प्याब्सन झापाका अध्यक्ष छत्र कार्कीले जानकारी दिए । वैशाख १५ देखि भर्ना खोलेर २१ गतेदेखि पठनपाठन शुरु गर्ने सरकारको निर्णयले विद्यार्थीको सिकाई उपलब्धि र…