मोडलिङमा बबिता

झापा, ७ बैशाख - बबिता पोख्रेल चलचित्र तथा मोडलिङ क्षेत्रको एउटा उदियमान कलाकारको नाम हो । करिब ३ वर्षअघि रामेछापको लिखुतामा कोशी गाउँपालिका वडा नम्बर ७ बाट पढाईको शिलशिलामा काठमाडौं आएकी बबिताले कलाकै कारण एकपछि अर्को सफलता हात पार्दै आएकी छिन् । राम्रो नृत्य गर्ने भएकै कारण उनलाई यस क्षेत्रमा चिनाउन हुन समय लागेन ।…