सहर-सहरमा सिनेमा बुझाउँदै अस्कर कलेज

झापा । नेपाली चलचित्र उद्योगमा योगदान गर्ने उद्देश्यले काठमाडौं सुकेधारामा रहेको अस्कर अन्तर्राष्ट्रिय कलेजले ’सिनेमा साक्षरता’ अभियान सुरु गरेको छ । बुधबार झापाको बिर्तामोडबाट अभियानको सुरुवात भएको हो । चलचित्रबारे बुझ्नका लागि इच्छुकले अभियानमा सहभागिता जनाएका थिए । अभियानका क्रममा अभिनय अभ्यासबारेमा सहभागी जानकारी दिइएको थियो । यस्तै, डिजिटल युगमा सिनेमा साक्षरताका बारेमा सहभागीलाई जानकारी…