नक्कली समाचार फैलाए गोबिन्दाले १०० करोडको मानहानी मुद्दा हाल्ने

मुम्बइ, ८ भदौं । बलिउड अभिनेता गोविन्दा हाल आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन्। आफ्नी श्रीमती सुनिता आहुजासँग सम्बन्धविच्छेद हुन लागेको भन्ने हल्ला चलिरहेका बेला उनले नक्कली र एआईद्वारा सिर्जित सामग्री विरुद्ध कडा कदम चालेका छन्। गोविन्दाले विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल खाता र सामग्री निर्माताहरूलाई कानुनी सूचना पठाएका छन्। न्युज १८ को एक रिपोर्ट अनुसार…