झापाका १६ सहित थप ८८५ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाका १६ जना सहित देशभर थप ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ । आज झापा दमकका ९ पुरुष र ६ जना महिला र गौरीगञ्जमा एक महिला गरी १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन…