झापामा कोरोना संक्रमितको संख्या डेढ सय नाघ्यो, अझै बढ्न सक्ने

बिर्तामोड । झापामा कोरोना संक्रमितको संख्या १ सय ५६ पुगेको छ । बिहीबार दक्षिण झापाको कचनकवलमा थप ३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ सय ५६ पुगेको हो । थपिएका नयाँ संक्रमितहरु भारतबाट आएका हुन् । झापाका १३ पालिकामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये सबैभन्दा धेरै संक्रमित कचनकवलका छन् । कचनकवलमा संक्रमितको संख्या…