झापामा १० हजार ७१० जनाको कोरोना परीक्षण, २७८ जनामा संक्रमण पुष्टि

बिर्तामोड । झापाका १० हजार ७ सय १० जना व्यक्तिको कोरोना परीक्षण गर्दा २७८ जनाका पोजिटिभ देखिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार परीक्षण भएकामध्ये महिलाको संख्या २३१० छ । शुक्रवारसम्मको रिपोट अनुसार भद्रपुरमा संक्रमितको संख्या ६, मेचीनगर ४१, बिर्तामोड ३, कनकाई १०, अर्जुनधारा १३, दमक ६, गौरादह ११, शिवसताक्षी ३, बुद्धशान्ति १६, हल्दिवारी ११,…