गण्डकीमा थप २४ मा संक्रमण

पोखरा, जेठ २७ गते । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान थपिएका २४ जनासँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १४४ पुगेको जनाएको छ । पछिल्लो पटक गण्डकी प्रदेशको नवलपरासी पूर्वमा १२ जना, बागलुङमा १२ जना र म्याग्दीमा एक जनामा कोरोना संक्रमण पुष्टी भएको हो…