सिएम शर्मा कनकाई । कनकाई नगरपालिकाले कोरोना परीक्षणको लागि बिहीवार ४१ जनाको स्वाब संकलन गरेको छ । नगर क्षेत्रमा अग्रपंक्तिमा रहि समचार सम्प्रेषणमा लागि रहेका चार संचारकर्मी सहित एम्बुलेन्स चालक , प्लम्बर , छोटो समयावधि भित्र अन्यत्रबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका साथै कनकाई क्याम्पसको क्वारेन्टिनमा रहेका ५६ मध्ये २३ जना गरि जम्मा ४१ जनाको…