प्रदेश १ मा सबैभन्दा धेरै संक्रमित झापामा

झापा । प्रदेश १ मा उदयपुबाट कोरोना संक्रमण शुरु भएको थियो । उदयपुरको भुल्के कोरोनाको हटस्पट बन्यो । शनिवार साँझसम्म १ नं. प्रदेशमा जम्मा संक्रमितको संख्या १६० पुगेको छ । शनिवार मात्रै संखुवासभामा २ जना कोरोना संक्रमित पुष्टि भयो । पछिल्लो विवरण अनुसार प्रदेश १ मै झापाको संक्रमित संख्या सबैभन्दा धेरै छ । अहिले भुल्केको…