बैशाख २६, २०८२ शुक्रबार

स्वास्थ्य

१ नं. प्रदेशमा १८ सय ९७ जनाको कोरोना परीक्षण

विराटनगर । प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो


कोरोना जितेर घर फर्किइन् फ्रान्सबाट आएकी युवती

काठमाडौं । कोराना संक्रमण पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत एक युवती कोरोना जितेर घर फर्किएकी छिन् । उनी कोरोना पुष्टि भएपछि चैत १० गतेदेखि टेकुमा


झापामा छुट्टै कोभिड अस्पताल बनाइँदै

अर्जुन राजवंशी बिर्तामोड – कोरोना भाइरस संक्रमितहरूलाई उपचार गर्न झापामा छुट्टै अस्पताल बनाइने भएको छ । भेन्टिलेटरसहित कम्तीमा ५० शय्याको अस्पताल बनाउन ठाउँ छनोट गर्ने काम भइरहेको छ । प्रदेश


अमेरिका कोरोनाबाट विश्वमै सबैभन्दा पीडित : मृतक ३७ हजार बढी, संक्रमित सात लाख

काठमाडौं । विश्वव्यापी कोरोना ९कोभिड–१९० भाइरस संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको दर झन बढेको छ । कोरोनाबाट विश्वमै सबैभन्दा पीडित भइरहेको अमेरिकामा यसको संक्रमणका कारण ३७ हजार जना बढीको मृत्यु ज्यान


उदयपुरको मस्जितमा लुकेका ८ भारतीयमा कोरोना पुष्टि

रविन भट्टराई – विराटनगर : उदयपुरको मस्जितमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ। त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा


‘दुबईबाट आएका हल्दीबारीका युवामा कोरोना निर्क्योल हुनै बाँकी छ’

विराटनगर । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा झापाका एक युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ । २७ दिनअघि दुबईबाट आएका झापा हल्दीबारीका ती युवकमा बुधबार आरडीटी विधिबाट परीक्षण


हल्दिबारी गाउँपालिकामा कोरोना पोजेटिभ भेटिएकाे छैन : जिल्ला स्वास्थ्य कार्यालय

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा र्‍यापिड डाइग्नाेस्टिक टेस्टमा कोरोना पोजेटिभ देखिएको भनेर सामाजिक सञ्जालमा हल्ला फैलिएपछि जनमानसमा त्रास बढेको छ । तर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवन चम्लागाईका


योग अभ्यास किन र कसरी गर्ने ?

– डा. राजु अधिकारी धेरैजसो मानिस आज धनबलको बन्दोबस्त गर्ने अन्त्यहीन दौडानमा छन् । मान्छेलाई न चैन छ, न वि श्राम गर्ने समय । धनबलको दौडानमा जब मान्छे थाक्छ, वाक्कदिक्क


पाँचथरमा १२९ जनाको शीघ्र डाइग्नोस्टिक परीक्षण सम्पन्न

पाँचथर । पाँचथरमा १२९ जनाको शीघ्र डाइग्नोस्टिक परीक्षण सम्पन्न भएको छ । विदेशबाट आएका, उनीहरुको सम्पर्कमा पुगेका तथा कोभिड–१९ सँग लक्षण मिल्ने व्यक्तिको डाइग्नोस्टिक परीक्षण गरिएको हो । प्रदेश नं।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]