कोरोनाबाट अमेरिकामा पनि एकको मृत्यु , ५७ देशमा फैलियो संक्रमण

अमेरिका । अमेरिकामा पनि कोरोना (कोभिड–१९) भाइरसबाट एकको मृत्यु भएको छ । कोरोनाका कारण एक व्यक्तिको ज्यान गएको अमेरिकाले पुष्टि गरेको छ । अमेरिकी अधिकारीहरूले कोरोना भाइरसका कारण विविध किसिमको स्वास्थ्य समस्या रहेका एक ५० वर्षीय पुरुषको वासिङ्टनस्थित उत्तर–पश्चिम राज्यमा उपचारका क्रममा मृत्यु भएको बताएका छन् । चीनको हुबेई प्रान्तको वुहानबाट महामारी शुरू भएयता अमेरिकामा कोरोना…