बेलायती डाक्टरसँग कोभिड–१९ का बारेमा छलफल

इटहरी । इटहरी रेप्सिनको मुख्य आयोजना र इटहरी उपमहानगरपालिका तथा इटहरी अस्पतालको समन्वयमा स्वास्थ्यकर्मीहरुबिच कोभिड– १९ सम्वन्धी भिडियो कन्फ्रेन्समा छलफल भएको छ । बेलायती र नेपाली चिकित्सक तथा विज्ञहरुले नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई शनिवार कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार सम्वन्धि प्रशिक्षण दिएको कन्फेरेन्स आयोजक समितिको सदस्य सचिव तथा ईटहरी अस्पतालको इमरजेन्सी इन्चार्ज…