डाक्टरलाई १०० प्रतिशत भत्ता

सुनसरी– इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले स्वास्थ्यकर्मीलाई १०० प्रतिशत भत्ता दिने घोषणा गरेका छन् । इटहरी उपमहानगरले जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सतप्रतिशत सम्म जोखिम भत्ता दिने निर्णय गरेको मेयर चौधरीले जानकारी दिए । उनका अनुसार क्वारेण्टाइनमा खट्ने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई खाइपाइ आएको तलब जति नै शतप्रतिशत जोखिम भत्ता दिइने छ । अस्पताल र…