हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा र्यापिड डाइग्नाेस्टिक टेस्टमा कोरोना पोजेटिभ देखिएको भनेर सामाजिक सञ्जालमा हल्ला फैलिएपछि जनमानसमा त्रास बढेको छ । तर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवन चम्लागाईका अनुसार हालसम्म ५४ वटा नमुना परीक्षण भइसकेको र सबै रिपोर्ट नेगेटिभ आएको बताएका छन् । चम्लागाईँले बेलुका ८ बजेसम्म परीक्षण गरिने जनाए । यद्यपि हालसम्म…