बैशाख २८, २०८२ आईतबार

स्वास्थ्य

प्रोत्साहन भत्ताले महिला स्वास्थ्य स्वयंसेविका उत्साहित

विराटनगर । कोशी प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि यस प्रदेशका महिला स्वास्थ्य स्वयं सेविका उत्साहित भएका छन् । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयक


स्वास्थ्य मन्त्रालयले भन्यो – छिमेकी राष्ट्रमा कोभिड बढ्दैछ, जनस्वास्थ्यका मापदण्ड पालना गर्नुस्

काठमाडौँ, पुस १८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने स्थानहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । छिमेकी मुलुकहरूमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन.१


भत्ताको भरमा काम गरिरहेको स्वयमसेविकाहरुको गुनासो

शिवसताक्षी । झापा शिवसताक्षीका महिला स्वास्थ्य स्वयमसेविकाहरुले शिवसताक्षी नगरपालिकामा गुनासो पोखेका छन् । आज शिवसताक्षी नगरपालिकाका कार्यालयमा एक कार्यक्रम गर्दै उनीहरुले आफुहरुलाई सरकारले वेवस्ता गरेको बताए । नेपाल महिला स्वयमसेविका


डाक्टर लिएर गाउँ पुग्यो सिम्रिक सहकारी

कचनकवल । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले दक्षिणी झापाको कचनकवल गाउँपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सहाकारीले सामाजिक उत्तरदायित्व


बिर्तामोडमा स्पाइन सुपर स्पेशलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा

बिर्तामोड । झापाको बिर्तामोडमा स्पाइन एक्स सुपर स्पेशलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा आएको छ । बिर्तामोडको भगवना चोकमा सञ्चालनमा ल्याइएको स्पाइन सुपर स्पेशलिटी अस्पताल नीजि तर्फ नेपालकै पहिलो भएको


एघार प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

काठमाडौँ, १४ पुस : नेपालमा ११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको पहिचान ‘स्क्रिनिङ’ गरिएको छ । पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि ३० देखि ४९ वर्ष उमेर समूहका महिलामा गरिएको


शिवसताक्षी १ का सुत्केरीलाई पोषणयुक्त खानेकुरा

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ वडाका १५ जना सुत्केरीहरुलाई सुत्केरी महिलाहरूलाई पौष्टिक तत्वयुक्त खानेकुरा वितरण गरिएको छ । वडाले सुत्केरी आमा तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन पौष्टिक


प्रभावकारी बन्दैछ सहाराको विश्वास परियोजना

बिर्तामोड । झापाको बिर्तामोडस्थित सहारा नेपालद्वारा सञ्चालित विश्वास परियोजनाले तीन जिल्लाका २५ वटा पालिकामा स्वास्थ्य सुधारका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रम पछाडि परेका समुदायका लागि लक्षित


सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै

सुदूरपश्चिम, ११ पुस : पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]