शिवसताक्षी । झापा शिवसताक्षीको एक औषधि पसलबाट आइतबार प्रतिबन्धित औषधि ठुलो परिमाणमा बरामद गरिएको छ । स्वास्थ्य कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेको शिवसताक्षी ७ स्थित व्याङ्गडाँडा मेडिकल हलबाट
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन गरेको छ । अनुगमन टोलीले काठमाडौँ उपत्यकामा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० श्यया सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेङ्गुु श्यया
भरतपुर । भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा रु ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ । यस अवधिमा सेवाग्राहीले दुई लाख छ हजार आठ सय
युवराज बास्कोटा ‘यज्ञ’ झापा जिल्लाको कमल गाउँपालिका वडा नं. ६ अवस्थित प्रादेशिक आयुर्वेद अस्पताल स्थानीयका लागि वैकल्पिक र अनिवार्य स्वास्थ्य उपचारको केन्द्र बन्दै आएको छ । पूर्व–पश्चिम राजमार्गको पाडाजुँगीबाट झण्डै
शनिश्चरे । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले क्यान्सर रोगका बारेमा बेलैमा सचेत गराउनसक्ने कार्यक्रम ल्याउन लागेको बताएका छन् । बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र अर्जुनधारा नगरपालिकाको समन्वयमा बिहीबार अर्जुनधारामा आयोजित
बेच्नेलाई ५० हजार जरिवाना कनकाई । झापाको कनकाई नगरपालिकाले आजदेखि सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू
बिर्तामोड । झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरबीच महत्वूर्ण सम्झौता भएको छ । दुई अस्पतालबीच क्यान्सर उपचारमा आवश्यक सीप, अनुसन्धान र
बिर्तामोड । झापाको कनकाई नगरपालिकाले भोली (साउन १) देखि सुर्तिजन्य पदार्थको विक्री र सार्वजनिक स्थलमा प्रयोग गर्न निषेध गर्दैछ । नगर कार्यपालिकाले गत जेठ १७ गते उक्त निर्णय गरेको थियो