‘बिर्तामोड नगर अस्पतालको सेवालाई थप प्रभावकारी बनाउछौं’

डा. सुनिल अधिकारी, मेसु बिर्तामोड नगर अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डा.सुनिल अधिकारीले सेवा प्रवाहलाई प्रभावकारी बनाउदै जाने योजना रहेको बताएका छन् । उनले विगतमा भन्दा धेरै सुधार ल्याएको बताएका हुन् । उनका अनुसार एक वर्षमा ७६ हजार ५ सय ६९ जना विरामीलाई उपचार सेवा प्रदान गरिसकेको छ । अस्पतालमा सेवा लिने सेवाग्रहीको संख्या हरेक दिन बढ्दो…