बिर्तामोड । नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) मेची इकाइ समितिले सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी संस्थाको ५४ औं स्थापना दिवस मनाएको छ । संस्थाले वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर, खाद्यन्न वितरण, मोटरसाइकल ¥याली तथा केक काटेर स्थापना दिवस मनाएको हो । संस्थाले बिर्तामोड नगरपालिकामा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर…