लक्ष्मी उप्रेती मेचीनगर - झापाको मेचीनगरका विभिन्न वडामा डेंगुका संक्रमितहरु फाट्टफुट्टरुपमा देखा पर्न थालेपछि मेचीनगर नगरपालिकाले यसको रोकथाम र नियन्त्रणका लागि विभिन्न चेतनामुलक तथा ‘लार्भा खोज र नष्ट गर अभियान’शुरु गरेको छ । मेचीनगरका विभिन्न वडामा संक्रमण दर उच्च भएपछि काँकरभिट्टा तथा अन्य क्षेत्रमा चेतना अभियान शुरु गरिएको हो । डेंगुबाट जोगिने उपाय, त्यसका लक्षण…