अर्जुनधारामा क्यान्सर सम्बन्धी सचेतना

शनिश्चरे । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले क्यान्सर रोगका बारेमा बेलैमा सचेत गराउनसक्ने कार्यक्रम ल्याउन लागेको बताएका छन् । बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र अर्जुनधारा नगरपालिकाको समन्वयमा बिहीबार अर्जुनधारामा आयोजित क्याम्सरसम्बन्धी सचेतना कार्यक्रम बोल्दै नगर प्रमुख गोम्देनले लापरबाही र असावधानीका कारण प्राणघातक रोगको सामना गरिरहनु परेको बताए । क्यान्सर रोगलाई जितेर नगरबासी फेरि रोजगारमा फर्कनसक्ने…