कोशी प्रदेशका ५ वर्ष मुनीका २५ प्रतिशत बालबालिकामा पुड्कोपन

बिर्तामोड । नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आधारभुत पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका प्रदेश संयोजक तथा कार्यक्रमका सहजकर्ता संजिव लामा घिसिङले नेपालमा ५ वर्ष मुनिका…