बिर्तामोड नगर अस्पतालको उद्घाटन : प्रभावकारी सेवा प्रदान गर्न सभामुखको आग्रह

बिर्तामोड । बिर्तामोड नगर अस्पतालको औपचारिक शुभारम्भ गरिएको छ । सभामुख देवराज घिमिरेले अस्पतालको उद्घाटन गरेका हुन् । एक समारोहका बिच सभामुख घिमिरेले शनिवार अस्पतालको उद्घाटन गरेका छन् । अस्पताल उद्घाटन समारोहका प्रमुख अतिथि घिमिरेले अस्पतलाको उद्घाटन गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आग्रह गरे । उनले स्वास्थ्य सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न आग्रह…