स्वास्थ्य मन्त्री गिरीद्वारा बिर्तामोड नगर अस्पताल अवलोकन

बिर्तामोड । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बिर्तामोडको नगर अस्पतालको अवलोकन गरेका छन् । आज विहान नगर प्रमुख पवित्रा महातारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला सहितको टोलीले मन्त्री गिरीलाई अस्पताल अवलोकन गराएका हुन् । नगर अस्पतालको दीर्घकालिन विकास, जनशक्ति व्यवस्थापन र आवश्यक स्वास्थ्य उपकरणका बारेमा नगर प्रमुख प्रसाईले जानकारी गराएकी छन् । उनका अनुसार…