बिर्तामोड । दश स्थानीय सिल गरिएको झापा आगामी शनिवारदेखि पूर्ण रुपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा चलिरहेको डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको झापामा प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार कोरोनाको पहिलो चरण कै जस्तो कडाईका साथ सिल गरिनेछ । हाल झापाको…