देउवाको निर्णय गैरकानुनी : थापा

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भनी दिएको आश्वासनको विरोध गर्नुभएको छ । उहाँले अघिल्लो सरकारले कानूनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्न नहुने उल्लेख गर्नुभएको छ । ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो…