बिर्तामोडमा पहिलो दिन ३२ सय जनाले लगाए कोभिड विरुद्धको खोप

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा मंगलबार ३ हजार २ सय जनाले कोरोना विरुद्वको भेरोसेल खोप लगाएका छन् । ५५ वर्ष र सो भन्दा माथिको उमेर समुहलाई पहिलो डोज खोप लगाइएको छ । खोप कार्यक्रम नगरप्रमुख धुर्वकुमार शिवाकोटीले उद्घाटन गरेका छन् ।नगरप्रमुख शिवाकोटीले वडा नम्बर ५ को खोप केन्द्र देवी माध्यमिक विद्यालयमा पुगेर पहिलो डोज खोप…