Banner news

ओलीसँग सहमति गर्ने जिम्मा प्रचण्डलाई

ओलीसँग सहमति गर्ने जिम्मा प्रचण्डलाई


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको बहुमत स्थायी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति गर्ने जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीसँग सहमति गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको जानकारी दिए। उनले कुनै पनि हालतमा पार्टी नफुट्ने पत्रकारहरुलाई जानकारी दिएका छन् ।

शेयर गर्नुहोस :

0
Shares