Banner news

धरानमा भदाै ३ गते सम्म लकडाउन हुने

धरानमा भदाै ३ गते सम्म लकडाउन हुने


बिर्तामोड। धरान उपमाहनगरपालिकामा थप एक साता लकडाउन गरिने भएकाे छ । समुदायस्तरमा काेराेना संक्रमण देखा परेपछि उपमहानगरपालिकाले  यस अघि गरेकाे लकडाउनकाे समय सकिन लाग्दा आज थप एक साताकाे लागी लगडाउन गर्ने निर्णय गरेकाे हाे । 

धरान उपमहानगरपालिकाको आज भएकाे कार्यपालिका बैठकले आउँदो भदौ ३ गते सम्म  लकडाउन जारी राख्ने निर्णय भएको धरान ९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले बताएका छन् । साथै दुध र तरकारी आन्तरिक रूपमा व्यवस्थापन गर्न समेत निर्णय भएकाे छ ।

शेयर गर्नुहोस :

0
Shares