Banner news

बिर्तामोडको रत्न मार्केट शिल, समुदाय मै देखियो कोरोना

बिर्तामोडको रत्न मार्केट शिल, समुदाय मै देखियो कोरोना


बिर्तामोड । झापाको बिर्तामोडमा समुदायस्तरमा कोरोना संक्रमण पुष्टि भएको छ । बिर्तामोड – ५ को दुई परिवारमा कोरोना पुष्टि भएपछि बिर्तामोड नगरपालिकाले रत्न सुपर मार्केट शिल गरेको छ ।

समुदाय मै कोरोना देखिएपछि नगरले ट्रेसिङका लागि रत्न सुपर मार्केट शिल गरेको बिर्तामोडका फोकल पर्सन ओम खड्काले जानकारी दिए । संक्रमीत परिवार त्यहाँका ब्यवसायी हुन् ।

शेयर गर्नुहोस :

0
Shares