जेष्ठ ५, २०८२ आईतबार

प्रदेश १ सरकार मन्त्रिपरिषद् विस्तार गर्दै

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । आज साँझ तीनदेखि पाँच जनासम्म मन्त्रीको शपथ ग्रहण कार्यक्रम राख्ने तयारी भएको छ ।

मुख्यमन्त्रीका स्वकीय सचिव अनिल राजधामीले तीन जनाको शपथ गराउनेबारे छलफल भइरहेको पुष्टि गर्नुभएको छ ।
पहिलो चरणमा बलबहादुर साम्सोहाङ, लछुमन तिवारी, लीलाबल्लभ अधिकारी, उषाकला राई, सावित्रा रेग्मी र बुद्धिकुमार राजभण्डारीको नाम चर्चामा छ ।

प्रकाशित मिति : भाद्र ११, २०७८ शुक्रबार  ४ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]