एमालेनिकट उद्योग व्यवसायी महासंघको अध्यक्षमा एलपी साँवा
काठमाडौं – एमालेनिकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशनबाट नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा झापा निर्वाचन क्षेत्र न ४ का सांसद एलपी साँवा अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ ।
महासंघको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत चयन भएका छन् ।
उद्योगी व्यवसायी महासंघका पदाधिकारी यसप्रकार छन् ।
उपाध्यक्षहरु:
- रामबहादुर गुरुङ
- डेकनाथ गौतम
- डिबी बस्नेत
- सिएन पाण्डे
- बालकृष्ण शिवाकोटी
- सुर्यबहादुर थापा
- डा.तिलचन्द्र भट्टराई
महासचिवहरु:
- भागिरथ सापकोटा
- उपमहासचिव
- सुवर्ण श्रेष्ठ
- मिनबहादुर तामाङ
- कोषाध्यक्ष
- मोहन डाँगी
सचिवहरु:
- रघु पुरी
- केदारवहादुर बस्नेत
- मोति ज्ञवाली
- बलराम भट्टराई
- खड्गबहादुर खत्री