बिर्तामोड । झापाको हल्दिवारी १ मा रहेको जागृति क्याम्पसको व्यवस्थापन समितिको अध्यक्षमा त्रिलोचन सापकोटा सर्वसम्मत चयन भएका छन् ।
क्याम्पसको १६ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट सापकोटामा अध्यक्षमा सर्वसम्मत भएका हुन् । उनी नेकपा एमाले हल्दिवारीका अध्यक्ष एवम् यसअघिका वडाध्यक्ष समेत हुन् ।
यस्तै, उपाध्यक्षमा टंकिनाथ योङ्हाङ, सदस्यहरुमा यामप्रसाद चुडाल, टीकादेवि शिगु, गिता राई आङदन्बे, रेवता शिवाकोटी ,कमल प्रसाद दाहाल र विश्वनाथ आपागाई चयन भएका हुन् ।







प्रतिक्रिया