जेष्ठ ४, २०८१ शुक्रबार

Author: इजलास दैनिक

‘भाषणले छुवाछूत हट्दैन’

बिर्तामोड । नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा भएको एक दशक पुरा हुँदा पनि व्यवहारमा परिवर्तन नआएको एक कार्यक्रममा सहभागी बक्ताले बताएका छन् । व्यवहारमा परिवर्तन ल्याउन सोच बदल्नु पर्ने उनीहरुको


त्रास फैलाउँने ज्योतिष पक्राउ

धरान । जेठमा ठूलो भुकम्प भूकम्प आउने भन्दै जनता आतंकित पारेको आरोपमा प्रहरीले ३६ बर्षीय अर्जुन क्षेत्रीलाई पक्राउ गरेको छ । पछिल्लो समय ज्योतिष विज्ञानको नाममा भविष्यबाणी गर्छु भन्दै विभिन्न


एसईईको नतिजा असार ५ गते सार्वजनिक गर्ने

बिर्तामोड । एसईई परीक्षा २०७५ को नतिजा यहि असारको पहिलो साता प्रकाशित गर्ने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्ड नियन्त्रण कार्यलय सानोठिमीका अनुसार असार ५ गते नतिजा सार्वजनिक गर्ने


मृत्युसँग जुधिरहेकी बुद्धशान्तिकी मनिषालाई सहयोगको खाँचो

बुद्धशान्ति । झापा बुद्धशान्ति–४ की २० वर्षीया मनिषा ग्याङमी मगरको दुवै मृगौलाले काम गर्न छाडेको छ । उनलाई डाक्टरले तत्काल मृगौला फेर्नुपर्ने बताएपछि आर्थिक रुपले विपन्न उनको परिवार यतिवेला समस्यामा


बैवाहिक वर्षगाँठमा विद्यार्थीलाई व्याग उपहार

बुधबारे । झापा बुद्धशान्ति–२ का एक जोडीले आफ्नो २५ को बैवाहिक वर्षगाँठमा एक सामुदायिक विद्यालयका ३० विपन्न परिवारका विद्यार्थी सहित जम्मा ४५ जनालाई ब्याग उपहार दिएका छन् । बुद्धशान्ति २


संवेदनशिल अंगमा हात लगाउँदा वृद्ध पक्राउ

बिर्तामोड । अर्जुनधारा–५ बाट इलाका प्रहरी कार्यालय अनारमनीले बलात्कार आरोपमा ६९ वर्षीय खड्ग बहादुर कट्टेललाई पक्राउ गरेको छ । उनलाई जवरजस्ती करणीमा मुद्धा दर्ताको तयारी भएको बताइएको छ । इनरुवा


मिस एसईई २०१९ को ताज ताम्राकारले जितिन्

बिर्तामोड । इकम मिस एसईई प्रदेश १ –२०१९ को ताज मेचीनगरकी कृष्टिना ताम्राकारले जितेकी छन् । सोवबार बिर्तामोडमा भएको ग्राण्ड फिनालेबाट उनले यो ताज उचाल्न सफल भएकी छन् । मिस


दुर्घटनामा खनालको मृत्यू

बिर्तामोड । आज (सोमवार) विहान भएको मोटर साइकल दुर्घटनामा शिवसताक्षी – १ बस्ने रञ्जना खनालको मृत्यू भएको छ । विहान साढे १० बजे खनाल सवार स्कुटी र मोटरसाइकल ठोक्किएको थियो


जन्मदिनमा पत्रकार सिग्देलको कथासङ्ग्रह ममोनेट सार्बजनिक

बिर्तामोड । पत्रकार तीर्थ सिग्देलले जन्मदिनको अवसरमा कथासङग्रह मनोनेट सार्बजनिक गरेका छन् । यसअघि उनको पूर्वको राजनीति र जीवनको गति नामक दुई पुस्तक प्रकाशित भइसकेका छं। मनोनेट सिग्देलको तेस्रो कृती


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]