बैशाख २२, २०८१ शनिबार

Author: इजलास दैनिक

लिग टु : आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलामा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । दुबई इन्टरनेशनल मैदानमा नेपाल अज यूएईसँग भिड्ने भएको हो । लिग टुमा अहिलेसम्म यूएईलाई हराउन नसकेको


राष्ट्रपति निर्वाचन : ४८ घण्टा अघिदेखि प्रचारप्रसारमा निषेध

काठमाडौं । राष्ट्रपति निर्वाचनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसारमा निषेध गरिएको छ । निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै निर्वाचनको ४८ घण्टा अघिदेखि मतदानको दिन


आजको मौसम : हिमालमा हिमपात, पहाडीमा वर्षा र तराईमा हावा हुरीको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम


सहिदको सपना साकार पार्न सबै लागौं : सभामुख घिमिरे

बिर्तामोड । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शहीदको सपनालाई साकार पार्न सबै लाग्नु पर्ने बताउनुभएको छ । उहाँले शहीदले गरेको बलिदानी र देखेको सपनाअनुसार जनताको जीवनमा अनुभूत गर्ने गरी काम


हिमालयन एकाडेमीले मनायो भब्यताका साथ ३६औं वार्षिकोत्सव

मेचीनगर । आइतबार हिम्मत हिमालयन एजुकेशन फाउण्डेसनद्वारा सञ्चालित मेचीनगर–१० धुलाबारीस्थित हिमालयन इङ्लिस एकाडेमी स्कूलको ३६ औं वार्षिक उत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट वर्ष शिक्षक,


दुई नेपाली महिला पाइलटको पहिलो अन्तर्राष्ट्रिय उडान

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला विमानचालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान


मदन भण्डारी हत्याको छानबिन माग गर्दा २१ जनालाई मारियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना मानिसको हत्या भएको दाबी गर्नुभएको छ । सुखानीको बलिदानको स्मृतिमा


सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

धनगढी । सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्‍वासको मत पाउनुभएको छ । शाहले आइतबार प्रदेशसभामा राखेको विश्वासको मतको पक्षमा ४१ मत खसेको छ। विपक्षमा ११ मत खस्यो। विश्वासको मतका


झापामा मह प्रशोधन उद्योग सञ्चालनमा

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ । मौरीपालक महिला किसानको पहलमा जिल्लामै पहिलोपटक सो उद्योग स्थापना भएको हो । सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]