जेष्ठ २, २०८१ बुधबार

Author: इजलास दैनिक

युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रम सुरु

झापा । युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । युवामैत्री स्थानीय शासनको प्रवद्र्धनको पहिलो चरणमा सातै प्रदेशका एक–एक स्थानीय तह छनोट गरी युवामैत्री स्वशासन अभियानले सम्बन्धित स्थानीय तहका


सूचना नदिने नगरपालिका कार्यालय प्रमुखलाई १० हजार जरिवाना

रौतहट – राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ । आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई रु १० हजार जरिवाना गरेको हो ।


बर्खायाममा स्वास्थ्यप्रति थप सगज बनौं

सम्पादकीयझापामा अविरल वर्षाका कारण करिव ३ सय घरपरिवार प्रभावित भए । पानीको बहाव घट्दै गएको हुनाले प्रभावित प्रभावित परिवार घर फर्किन थालेका छन् । वर्षाका कारण मानवीय क्षति भएको छैन,


झापामा भेटियो मृत हात्ती

बिर्तामोड- झापाको बुद्धशान्ति–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीय मीना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो । हात्ती मर्नुको कारण बिज्ञको टोलीले आएर अध्ययन गर्ने जिल्ला


विपद्मा परी मधेसमा ११ महिनामा ५०१ जनाको मृत्यु

जनकपुर – मधेस प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार २०७८ साउनदेखि २०७९


गौरादह कृषि क्याम्पसमा अनेरास्ववियुद्वारा तालावन्दी

गौरादह । गौरादह कृषि क्याम्पसको प्रयोगशाला र क्याम्पस प्रमुखको कोठमा अनेरास्ववियुले अनिश्चितकालिका लागि तालावन्दी गरेको छ । गौरादह नगरपालिकाको अनुदान प्राप्त माटो परीक्षण कार्यक्रम बारे जानकारी नदिइएको भन्दै अनेरास्ववियुका विधार्थीले


विज्ञान तथा गणित प्रदर्शनीमा मोहनमाया प्रथम

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आयोजना गरेको बौद्विक प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत विद्यालय विज्ञान तथा गणित प्रदर्शनी प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको छ । बिहीबार आयोजना गरिएको नगरस्तरीय बौद्विक प्रतिभा


नेप्से परिसूचकमा उछाल

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक पछिल्ला केही दिनदेखि भने उकालोको यात्राका लागि तम्तयार भएजस्तो देखिएको


घर फर्कन थाले शिवसताक्षीका बाढी पीडित

शिवसताक्षी । शिवसताक्षी नगरपालिका बाढी पीडितहरु पानीको बहाव घटेसँगै आफ्नो घर फर्किन थालेका छन् । गएको मंगलबार बेलुकीदेखि बिहीबारसम्म आएको अविरल वर्षाले शिवसताक्षीका दक्षिणी भेगका ८७ परिवार विस्थापित भएका थिए


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]