बैशाख ३०, २०८१ आईतबार

मुख्य समाचार

दुर्व्यवहार गरेको आरोपमा धामी र पूजारी पक्राउ

कर्णाली । महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ । महिलालाई  दुव्र्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा वीरेन्द्रनगर


मलेसियामा बाढी : १४ जनाको ज्यान गयो, ७० हजार बढी विस्थापित

काठमाडौं । मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ । केही दिनदेखि निरन्तर वर्षाका कारण आएको बाढीले जनधनको क्षति गरेको छ । बाढीका कारण ७० हजारभन्दा धेरै नागरिक


तीव्र रुपमा पग्लिँदै हिमालयका हिमनदी

काठमाडौँ । हिमालय क्षेत्रका हिमनदी (ग्लेसियर) विगत सात सताब्दीको तुलनामा पछिल्ला ४० वर्षमा १० गुणा बढी पग्लेको एक वैज्ञानिक अध्ययनले देखाएको छ। साइन्टिफिक रिपोट्र्स नामक जर्नलमा सोमबार प्रकाशित एक प्रतिवेदनअनुसार हिमपहिरो,बाढी


काम उस्तै, सेवासुविधा असमान

काठमाडौँ । संगठन छुट्टाछुट्टै। सांगठनिक संरचना र कामको प्रकृति उस्तै। देशमा शान्ति–सुरक्षा कायम गर्नु जिम्मेवारी। तर, दुवै निकायका कर्मचारीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान छ। नेपाल प्रहरी र


केन्द्रीय समितिमा देउवालाई दुई तिहाइ

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाइ बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ। कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार


यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैनौं : एमाले

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन् ।आज (मंगलबार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनै पनि


नेप्सेमा सूचीकृत वाणिज्य बैंकले गरे लाभांश घोषणा : नविल ३८ र सिभिलले पाँच प्रतिशत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सबै वाणिज्य बैंकले गत आर्थिक वर्षका नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । मुलुकका कूल २७ वाणिज्य बैंकमध्ये नेप्सेमा सूचीकृत २६


मेचीनगर र नगर विकास कोषबीच ऋण सम्झौता

मेचीनगर । मेचीनगर नगरपालिकामा आधुनिक कृषि पूर्वाधारको विकास तथा विस्तार गराउने उद्देश्यका साथ मेचीनगर नगरपालिकाको वडा १० मा करिब ९० रोपनी क्षेत्रफलमा निर्माण हुने मेचीनगर कृषि मण्डी आयोजनाका लागि सम्झौता


बुधबारे जेसीज ५ विधामा पुरस्कृत

बुधबारे । झापाको बुधबारेमा रहेको बुधबारे जेसीज वर्ष २०२१ मा विभिन्न ५ विधामा नेपाल जेसीजबाट पुरस्कृत भएको छ । पुस १ देखि ४ गतेसम्म पोखरा जेसीजको आतिथ्यतामा भएको नेपाल जेसीजको


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]