बैशाख १७, २०८१ सोमबार

मुख्य समाचार

आईपीसीसीकाे प्रतिवेदन भन्छ– ‘मानव जीवनका लागि खतराको सङ्केत’

काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घले ग्लोबल वार्मिङ (विश्वव्यापी तापमान) बढिरहेको र यसका लागि स्पष्ट रूपमा मानव जाति नै जिम्मेवार भएको बताएको छ । इन्टरगभर्नमेन्टल प्यानल अफ क्लाइमेट चेन्ज (आईपीसीसी) ले


एमालेको केन्द्रीय कमिटीद्वारा अधिवेशनमा प्रस्तुत गरिने संशोधित विधान पारित

काठमाडौँ । नेकपा (एमाले)को आज सम्पन्न केन्द्रीय कमिटीको ११ औँ बैठकले पार्टीको आसन्न विधान अधिवेशनमा प्रस्तुत गरिने संशोधित विधान पारित गरेको छ । प्रस्तावित विधानमा केन्द्रीय कमिटीको अध्यक्ष र केन्द्रीय


ओली सरकारले बढाएको कर्मचारीको तलव लागु

काठमाण्डाै – सरकारले चालु आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले


विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न अनेरास्ववियुको माग

काठमाडौं– नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल विद्यार्थीलाई कोरोना खोपको व्यवस्था गर्न माग गरेको छ । आज विज्ञप्ति जारी गर्दै संकगठनले परीक्षा दिने विद्यार्थीहरूलाई छिटो प्रवेश पत्रको आधारमा खोपको व्यवस्था गरि


आज ३६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

काठमाडौं– गत २४ घण्टामा देशभर ३ हजार ६५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ५९४ जनाको परीक्षण गर्दा पीसीआरबाट २ हजार ६०९ र एन्टिजेन विधिबाट १ हजार


सुन तोलाको ८९ हजार रुपैयाँ कायम, भाउ फेरि घट्ने सम्भावना

काठमाण्डाै – सुनको भाउ आज पनि घटेको छ । आज सुनकाे भाउ तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा झरेको छ । हिजो पनि सुनको भाउ तोलामा १५ रुपैयाँले घटेको


त्रिविका परीक्षा नियमित सञ्चालन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियमित सञ्चालन हुने भएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहमतिमै भदौ ५ गते सम्मका परीक्षा सुचारु रूपले सञ्चालन गरिने र त्यसपछिका परीक्षा


पत्रकार मोहनकाजीको पहलमा शिशुको उद्धार

झापा । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतवार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन


प्रहरीले फेरि शुरु गर्‍यो ‘तपाईंको मास्क खोइ ?’ अभियान

झापा । कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]