बैशाख २२, २०८१ शनिबार

मुख्य समाचार

माइधार दुर्घटनामा एकको मृत्यू, चार घाइते

बिर्तामोड । झापाको माइधारमा आज साँझ ७ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यू भएको छ । चार जना घाइते भएका छन् । झापा ट्राफिकका अनुसार विवरण आउने क्रम जारी


चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं बार्षिक साधारणसभा

शनिश्चरे । अर्जुनधारा नगरपालिका -४ भाङबारीस्थित चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाद्वारा स्थानीय बिन्ध्याबासिनी सिंहदेवी मन्दिरको श्रवण हलमा आयोजित साधारणसभाले प्रस्तावित नीति


झापा र मोरङका वनमा छावा हुर्काउँदै जङ्गली हात्ती

झापा, २८ पुस : जङ्गली हात्तीले झापाका दुई र मोरङको एक स्थानमा छावा जन्माएर हुर्काइरहेको छन् । संरक्षणविद्हरुका अनुसार नवजात छावा साथमा हुँदा हात्ती अरूबेलाभन्दा बढी आक्रामक हुने गर्छन् ।


विद्युत् प्राधिकरण ६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै

काठमाडौँ, २८ पुस : सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको


माओवादी केन्द्रको विधान सम्मेलन फागुनको पहिलो साता

काठमाडौँ, २८ पुस – नेकपा (माओवादी केन्द्र) ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन १


सगरमाथा यातायातको अध्यक्षमा कोइराला

मेचीनगर । मेचीनगरमा मुख्य कार्यालय रहेको सगरमाथा यातायात प्रालिको अध्यक्षमा नविन कोइराला सर्वसम्मत चयन भएका छन् । शनिवार मेचीनगर–७ स्थित प्रालिको आफ्नै भवनमा सम्पन्न अधिवेशनले कोइरालाको नेतृत्वमा ९ जनाको सञ्चालक


नेपाल हृदयरोग निवारण प्रतिष्ठानबाट कनकाई नगरपालिकालाई सम्मान

कनकाई । झापाको कनकाई नगरपालिकालाई नेपाल हृदयरोग निवारण प्रतिष्ठानले सम्मान गरेको छ । प्रतिष्ठानले यहि पौष २७ र २८ गते ललितपुरको जावलाखेलस्थित बगैंचा रेष्टुरेण्टमा आयोजना गरेको ३२औं केन्द्रिय सभाको अवसरमा


जीवन विकासको प्राङ्गारिक मल तथा बायोग्यास सञ्चालनमा

विराटनगर । प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । गैर नाफा मुलक संस्था जीवन विकास समाजले मोरङको धनपालथान गाउँपालिका ३ डकुवाडाँगामा दश बिघा क्षेत्रमा स्थापना गरेको प्राङ्गारिक


बिर्तामोड महोत्सवमा आज लाहुरे आउने

बिर्तामोड । बिर्तामोड अपाङ्गता स्वावलम्बन समाजद्धारा आयोजित बिर्तामोड महोत्सबमा शनिबार चर्चित र्यापर गायक आशिष राना ‘लाहुरे’ ले प्रस्तुती दिने भएका छन् । चर्चित र्यापर गायक लाहुरेको प्रस्तुतीमा रमाउन युवा पुस्ताको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]