बिर्तामोड । नेपाली बजारमा आज सुनको मूल्य रु पाँच सयले घटेको छ । बुधबार रु ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ८९ हजार ६०० तोकिएको
बिर्तामोड । दमक प्रहरीले जुवा (कौडा) खालमा पक्राउ गरेकामध्ये एक जनाले नाम ढाँटेको पत्ता लागेको छ । कनकाई –३ ठेगाना दिई सुनिल शाह लेखाउने व्यक्ति नेपाल विधार्थी संघ झापाका सभापति
बिर्तामोड । गत असार महिनाको अन्तिममा मृत भेटिएकी बिर्तामोड–५ कि सिर्जना बस्नेतको अनुसन्धान जारी रहेको झापा प्रहरीले जनाएको छ । प्रहरीले बलियो प्रमाण फेला नपारेसम्म घटनाबारे बोल्न नसकिने जनाएको छ
काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा अनिर्णीत बनेको हो
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बुधबार साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै चाडपर्व
काठमाण्डाै – मनसुन बाहिरिने सङ्केत देखिन थालेको मौसमविद्ले बताएका छन् । अबको एक हप्तामा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमबाट पूर्वतिर हावा सर्न
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने पत्रकारलाई विभिन्न विधाका पुरस्कार प्रदान गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको ५२ औँ वार्षिकोत्वसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा
काठमाडौं । जिल्ला अदालत काठमाडौँले रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले आज रु एक
झापा । लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ‘बाउन्स ब्याक’ भएको छ । ओरालो लाग्दै आएको नेप्सेमा मङ्गलबार पनि दोहोरो अङ्कको वृद्धि भएको थियो