बिर्तामोड । झापाको चारआलीस्थित जंगलमा मृत फेला परेको शवको पहिचान खुलेको छ । उक्त अर्जुनधारा–११ का नेत्रकुमार इङ्नाम लिम्बू र निजकी श्रीमतीको शव रहेको प्रहरीले जनाएको छ । पाउ पाथिभरा मन्दिरबाट एक किलोमिटर पश्चिमबाट अढाई किलोमिटर दक्षिणमा ५२ बर्षीय इङ्नाम र नाम खुल्न बाँकी उनकी श्रीमतीको शव फेला परेको इलाका प्रहरी स्रोतले जानकारी दिएको छ…