बैशाख २०, २०८१ बिहीबार

मुख्य समाचार

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा सबभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाएको विश्वासको मत बदर


काजिमान राईको इन्टेग्रीटी आइकन अवार्ड २०१९ रद्द

बिर्तामोड । तत्कालिन माइजोगमाई इलामका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईलाई प्रदान गरिएको इन्टेग्रीटी आइकन नेपाल २०१९ अवार्ड रद्द भएको छ । अवार्ड प्रदान गर्ने संस्था अकाउन्टिविलिटी ल्याव नेपालले एक विज्ञप्ति


कवाडीले धानेको जिन्दगी

राम्रो आम्दानी भए पनि नेपालीको आकर्षण छैन लक्ष्मी उप्रेती झापा । भारतको पश्चिम बंगाल राज्यको माल्दा जिल्लामा पर्ने मुरसीदाबाज गाउँ भारतको सीमावर्ती नेपाली बजार काँकरभिट्टाबाट झण्डै ३ देखि ४ सय


७१ बाट ६२ प्रतिशतमा घट्यो कृषक परिवार संख्या

झापा । नेपालमा ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । कृषिगणना २०७८ अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ कृषि परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य


काठमाडौं महानगरले दियो शोक बिदा

​​​​​​​काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका– १६ नम्बर का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर कार्यालयहरुमा शोक बिदा दिएको हो । उहाँको निधनमा भोलि


ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाटै १८ लाख ७६ हजार संकलन

ताप्लेजुङ । यहाँ बुधबार सम्पन्न ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट रु १८ लाख बढी रकम सङ्कलन भएको छ । यही भदौ १४ देखि २० गतेसम्म सञ्चालित प्रतियोगिताको अवलोकनका लागि आएका दर्शकबाट


एमाले बागमती प्रदेश अधिवेशनको लोगो तयार

काठमाडौं । नेकपा एमाले प्रथम बागमती प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन असोज ८-९ गते काठमाडौंमा हुँदैछ । कमिटीको प्रचारप्रसार समितिले निर्माण गरेको


‘सदस्य पालिकाको सहकार्यबाटै दिगो विकासका लक्ष्य सम्भव’

विराटनगर, २१ भदौ – सिटिनेट नेपाल राष्ट्रिय अध्यायको वार्षिक साधारणसभा एवं अधिवेशनले सदस्य पालिकाको सहकार्यबाटै दिगो विकासका लक्ष्य पूरा हुने विश्वास लिएको छ । विराटनगरमा आज सम्पन्न अधिवेशनले पालिकाको प्रविधियुक्त,


‘भारत जोडो’ अभियानको एक वर्ष पूरा : १३६ दिनमा ४ हजार किलोमिटर

नयाँदिल्ली, २१ भदौ (रासस/एएनआई) – काङ्ग्रेस नेता राहुल गान्धीले प्रारम्भ गरेको ‘भारत जोडो’ अभियानको एक वर्ष पूरा भएको छ । अभियानका क्रममा उहाँले कन्याकुमारीदेखि काश्मिरसम्म चार हजार किलोमिटर यात्रा गरेको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]